Notices
-
LOI13May 2026
आसयको पत्र (गोरखापत्र पत्रिका मिति २०८३।०१।३० मा प्रकाशित)
BIP-WORKS-NCB-01-082-83 -
Others4May 2026
आर्थिक प्रस्ताव खोल्ने सूचना (BIP-WORKS-NCB-01-082-83)
-
Tender26Mar 2026
बोलपत्र आह्वान (२०८२।१२।१२)
-
Others31Oct 2025
अधिग्रहण गरेको जग्गामा हिउदे बाली नलगाईदिने बारेको सूचना
-
LOA8Jul 2025
सम्झौता गर्न आउने वारे ।
BIP-WORKS-NCB-18-081-82 (Re)
-
Others15May 2025
मुआब्जा रकम निर्धारण सम्बन्धी सूचना
-
Others15May 2025
मुआब्जा रकम निर्धारण सूचना गोरखापत्र
-
Others27Feb 2025
नहरको रेखांकनमा परेका जग्गा अधिग्रहण सम्बन्धी सूचना गोरखापत्र
-
Others10Jan 2025
जग्गाको प्रारम्भिक कारबाही चलाईएको सूचना
-
Others31May 2024
सार्वजनिक सूचना
बबई सिंचाइ आयोजनाको पूर्वी तथा पश्चिमी नहर र यसका शाखा/प्रशाखा नहरहरु एवं नहर संरचना तथा नहरको स्वामित्व भित्र रहेको क्षेत्रहरुबाट अनाधिकृत रुपमा माटो झिक्ने, नहरको डिलमा मास, रहर लगाउने, गाई, भैँसी, भेडा, बाख्रा लगायतका घरपालुवा जनावरहरु चराउने, नहरमा पौडी खेल्ने, भैँसी आहाल बसाल्ने, माछा मार्ने, नहर संचालनका लागि राखिएका गेटहरु अनाधिकृत रुपमा खोल्ने बन्द गर्ने,पानी नियन्त्रण संरचना तोडफोड गर्ने, नहरको डिल काट्ने/मास्ने र नहर संचालन, रेखदेख तथा नहर मर्मत प्रयोजनका लागि निर्मित नहर सेवा सडक (Service road) मा उच्च भार वहन क्षमता भएका टिप्पर, ट्रयाक्टर जस्ता सवारी साधन ओहर दोहर गर्ने जस्ता अवाञ्छित काम कार्यवाही भएको भन्ने गुनासो विभिन्न श्रोतबाट जानकारी हुन आएकाले त्यस्ता अवाञ्छित गतिविधि नगर्न/नगराउन यो र्सार्वजनिक सूचना जारी गरिएको छ । सिंचाइ प्रणाली भित्रका त्यस्ता र्सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सवैको हो । तर्सथ अवाञ्छित गतिविधि गरी नहर तथा संरचनामा असर पर्ने कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा जानकारी गराइन्छ । साथै अवाञ्छित गतिविधिका कारण कोही कसैको जनधनको क्षति हुन गएमा आयोजना जिम्मेवार नहुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।